कुल आचार्यद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा

विकल्प न्यूज/काठमाण्डौं असोज २१ गते । गैर आवासीय नेपाली संघको अक्टोबर १४ देखि १७ सम्म हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा युरोप क्षेत्र संयोजक कुल आचार्यले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उम्मेदवारी घोषण गर्दै उनले सात बुँदे प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरेका छन्। प्रतिबद्धता पत्रमा प्रवासी नेपालीले भोग्नु परेका आप्रवासन, भिषा, राहदानी समस्यादेखि लगानीसम्मलाई समेटिएको छ। वैदेशिक … Continue reading कुल आचार्यद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा